ब्रेकिङ न्युज
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सोमबार प्रतितोला ९७ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ हजार रुपैयाँले बढेर ९८ हजार २ रुपैयाँमा कारोबार भैरहेको छ। आज तेजाबी सुनको मूल ...
देउवा र प्रचण्डले आज कर्णालीका दुई जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै
काठमाडौं,सुर्खेत - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कर्णालीका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।सुरुमा सुर्खेतको गुर्भाकोट नगरपा ...
डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वाेच्चको आदेश
काठमाडौं - ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कामय रहने भएको छ । उनको उम्मेदवारीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वाेच्च अदालतले उनको उम्मेदवारी कायम रहने आदेश दिएको हो । उनको उम्मेदवारी खारेजीको माग गर्द ...
सत्ता गठबन्धनले जनता झुक्याउनका लागि मात्रै घोषणापत्र ल्याए : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलका चुनावी घोषणापत्रको आलोचना गरेका छन्। सोमबार चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सत्ता गठबन्धनले जनता झुक्याउनका लागि मात्रै घोषणापत्र ल्याएको टिप्पणी गरेका हुन्।मंसिर ४ ...
यसपटक मौन अवधि छैन, तर प्रचारप्रसार गर्न पाइँदैन : प्रमुख आयुक्त थपलिया
काठमाडौं - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा मौन अवधि नरहेको बताएका छन् । निर्वाचन आचारसंहिता, २०७९ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समिति बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आगामी ४ मंसिरमा हुने प् ...
उम्मेदवारहरुको पक्ष विपक्षमा उभिने स्थानीय प्रशासनमाथि कारबाही गर्ने आयोगको चेतावनी
काठमाडौं - निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ ।स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा ...

.gif)