ब्रेकिङ न्युज

श्रीमानको हत्या अभियोगमा श्रीमतीसहित दुई पक्राउ

आश्विन ४, २०७६

परासी - श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपा ...

राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री न्यूयोर्क जाँदै

आश्विन ४, २०७६

काठमाडौं - संयुक्त राष्ट्रसंको ७४ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वको प्रतिनिधिमण्डल आज अमेरिका जाँदैछ ।प्रधानमन्त्री केपी ओली भर्खर ...

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने

आश्विन ४, २०७६

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले ...

शुक्रबार सुनको मूल्य बढ्यो

आश्विन ३, २०७६

काठमाडौं - बिहीबार घटेको सुनको मूल्य शुक्रबार पुनः बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हज ...

संविधान कार्यान्वयनमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री

आश्विन ३, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन् ।संविधान दिवसका अवसरमा नेपा ...

संविधान दिवस : भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना

आश्विन ३, २०७६

काठमाडौं - संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन ।भारतका राष्ट्रपति ...

आज संविधान दिवस

आश्विन ३, २०७६

काठमाडौं - आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  देशभर संविधान दिवस मनाइँदैछ। संविधा ...

चालु अधिवेशन : प्रतिनिधिसभा १ सय ४४ दिन चालु रहेकोमा ६५ वटा बैठक

आश्विन २, २०७६

काठमाडौं - संघीय संसदको चालु अधिवेशन बिहीबारदेखि सकिएको छ । प्रतिनिधिसभाको बिहीबारको तेश्रो बैठकमा अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढ ...

सुनको मूल्य आज घट्यो

आश्विन २, २०७६

काठमाडौं - विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार (असोज २) तोलोको ६ सय रुपैयाँले घटेको छ ।आज सुन तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन ...

नेपालमा संगठितरुपले भ्रष्टाचार : कमल थापा

आश्विन १, २०७६

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा संगठितरुपले भ्रष्टाचार भइरहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित साक्षात्कार क ...

ज्येष्ठ नागरिकलाई वायुसेवा निगमद्वारा हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा

आश्विन १, २०७६

काठमाडौं - नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकलाई आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक ...

'डेंगुका कारण आपतकालिन अवस्था घाेषणा गर्नुपर्ने अवस्था छैन'

आश्विन १, २०७६

काठमाडौं - सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्र ...