ब्रेकिङ न्युज

भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु

काठमाडौं - भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै आज बिहान आगलागी हुँदा २५ वर्षकी अस्मिता केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। ४९ वर्षीय आत्माराम केसी ...

निर्वाचन प्रचारप्रसार गर्न अब दुई दिन बाँकी

काठमाडौं - मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब दुई दिनमात्रै बाँकी रहेको छ ।निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जु ...

प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै

काठमाडौं,धनगढी - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् ।देउवाले आज बिहान साढे ११ बजे अजयमेर ...

मतदान केन्द्रमा क्यामेरा र मोबाइल लैजान नपाइने

काठमाडौं - निर्वाचन आयोगले निर्वाचनका क्रममा मतदान केन्द्रमा क्यामरा, मोबाइल लगायतका निषेधित वस्तु लैजान नपाइने निर्णय गरेको छ । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा कसैले क्यामरा वा मोबाइल बोकेर मतदान कक्षमा ...

गण्डकीका भाैतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

काठमाडौं,पाेखरा - गण्डकी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् ।खड्काकाे जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पाेखरेलले मन्त्रिपरिषद  पुनर्गठ ...

चितवनमा डेंगी संक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौं,चितवन - जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगी रोगको संक्रमणका कारण मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार ९७४ जना ...