ब्रेकिङ न्युज

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?

असार २९, २०७७

काठमाडौं – सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि ...

नेपालमा कोरोना सङ्क्रमितभन्दा निको हुनेको प्रतिशत उकालो लाग्यो

असार २९, २०७७

काठमाडौं - नेपालमा कोभिड–१९ बाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा कोरोनाभाइरसबाट मुक्त हुनेको सङ्ख्या पहिलोपटक बढेको छ । आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित नि ...

काठमाडौंका ५ र ललितपुरका १ जनामा देखियो कोरोना

असार २८, २०७७

काठमाडौं - काठमाडौंका  ५ जना र ललितपुरका १  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न ...

थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमितको संख्या १६८०१ पुग्यो

असार २८, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमित ...

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा प्रदर्शन

असार २८, २०७७

काठमाडौं - नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल् ...

सोमबार र मंगलबार चार्टर्ड उडान नहुने

असार २८, २०७७

काठमाडौं - कोरोना भाइरसको महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ति सोमबार र मंगलबार रोकिने भएको छ । गत जेठ २३ बाट सुरु भएको उद्धार कार्य सरक ...

९२ हजार १०० रुपैयाँ पुग्याे सुनकाे मूल्य

असार २८, २०७७

काठमाडौं - साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले घटेर तो ...

इन्द्रावती नदीमा बालकसहित तीन बेपत्ता

असार २८, २०७७

काभ्रेपलाञ्चोक - इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन्। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नद ...

विदेशमा कोरोनाले नेपालीको मृत्यु हुने क्रम रोकियो : एनआरएनए

असार २८, २०७७

काठमाडौं - कोरोना भाइरस संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो सा ...

म्याग्दी पहिरो - मृतकको सङ्ख्या २० पुग्यो

असार २७, २०७७

म्याग्दी - म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ ।बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्र ...

अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार चिकित्सक पक्राउ

असार २७, २०७७

चितवन - प्रहरीले भरतपुर मेडिकल कलेजबाट चार चिकित्सक पक्राउ गरेको छ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय ...

पछिल्लो २४ घण्टामा थप ७० जनामा संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

असार २७, २०७७

काठमाडौं -  नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा सं ...