ब्रेकिङ न्युज
गठबन्धन एकताबद्ध भएर अघि बढेको छ, चुनाव जित्न असहज छैन : प्रचण्ड
काठमाडौं, चितवन - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् ।भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्द ...
भरतपुरमा आज सत्ता गठबन्धनको चुनावी सभा हुँदै
काठमाडौं, चितवन - आज चितवनको भरतपुर महानगरपालिकामा पाँचदलीय सत्तारुढ गठबन्धनले संयुक्त चुनावी सभा गर्दैछन् । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले उक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं ...
माैसम: बेलुकीपख फेरि वर्षा हुने सम्भावना
काठमाडौं - हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान ...
नेपाल टेलिभिजनमा आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता सम्पन्न
काठमाडौं - संयोजन मिडिया प्रा.लि. र नेपाल टेलिभिजनबीच आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।बुधबार नेपाल टेलिभिजनको कार्यालय सिंहदरबारमा एक औपचारिक कार्यक्रम गरि टेलिभिजनका महाप्रबन्धक फुलमान बल तामाङको उपस्थितिमा आर्थिक विकास कार्यक्र ...
थप १९ जनामा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ८२१ नमुना परीक्षणका क्रममा १९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण आज थ ...
प्रधानमन्त्री देउवाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो ।गठब ...

.gif)