ब्रेकिङ न्युज

रहेनन् कांग्रेस नेता जोशी

चैत्र १४, २०७७

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका जोशीको शुक्रबार रात ...

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत

चैत्र १३, २०७७

काठमाडौं - सरकारले सार्वजनिक निजी साझेदारी (पिपिपी) ढाँचामा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को बिहीबारको बै ...

'निर्णय फिर्ता हुन्न, नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य छ’

चैत्र १३, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनहरुमा बसेको बैठकले गरेकाे निर्णय फिर्ता नलिने बताएका छन् ।शुक्रबार बालुवाटारमा जारी संसदीय दलको बैठममा ओलील ...

बहराइनी राजकुमारलाई सगरमाथा आरोहण अनुमति

चैत्र १३, २०७७

 काठमाडौं - वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको ...

सार्वजनिक यातायातमा मास्क अनिवार्य

चैत्र १३, २०७७

काठमाडौं - कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा बृद्धि भएको भन्दै रोकथाम तथ ...

काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्यो,अन्तर्राष्ट्रिय उडान प्रभावित

चैत्र १३, २०७७

काठमाडौं - काठमाडौंको आकाशमा प्रदूषण फैलँदा त्रिभुवन विमानस्थलमा दुईघण्टादेखि उडान प्रभावित भएको छ । शुक्रबार बिहानैदेखी काठमाडौंको आकाशमा तुवाँलो फैलिएपछि  भिज ...

झलनाथको नेतृत्वमा बालुवाटार पुगे सांसदहरू, नेपाल र रावल गएनन्

चैत्र १३, २०७७

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु बालुवाटार पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दल ...

थप १५६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

चैत्र १३, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घ ...

पक्राउ परे विप्लव समूहका नेता

चैत्र १३, २०७७

काठमाडौं - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्।प्रहरीले बिहिबार राति सदरमुकामबाट सागर लि ...

रेशम चौधरीलाई भेट्न डिल्लीबजार पुगे महेश बस्नेत

चैत्र १३, २०७७

काठमाडौं - नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागारमा रहेका निलम्बित सासंद रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार बिहान चौधरीलाई भेट्न बस्नेत कारागार प ...

माधव पक्ष संसदीय दलको बैठकमा जाने

चैत्र १३, २०७७

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल पक्ष  संसदीय दलको बैठकमा जाने भएको छ ।प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओ ...

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

चैत्र १३, २०७७

काठमाडौं - प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अर्थमन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री ...