ब्रेकिङ न्युज

काभ्रे बस दुर्घटना अपडेट: ५ जना मृतकको सनाखत,घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै

काठमाडौं ,काभ्रे -  काभ्रेको रोशी गाउँपालिका-११ भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । बुधबार दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र जिप एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय काभ्र ...

काभ्रेमा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु

काठमाडौं,काभ्रे - काभ्रेमा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री सवार बस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको टाटासुमो एकआपसमा ठोक्किँदा रोशी गाउँपालिका ११ मा दुर्घटना भएको हो । ...

विप्लवलाई पार्टीबाट निकालियो, नयाँ संयोजक तोकिए बास्तोला

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएको छ ।चितवनमा बसेको धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको भेलाले विप्लवलाई महासचिवको जिम्मेवारीबाट हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो । बास्तोला ...

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं - जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भ ...

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने साढे १३ सयभन्दा बढी चालकमाथि कारवाही

काठमाडौं - ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ३७२ जना सवारी चालकलाई कारवाही गरेको छ । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा पर्नेमा त ...

त्रिभुवन विमानस्थलमा ‘बम’ राखेकाे हल्लाः केही नभेटिएपछि सुरु भयाे उडान

काठमाडौं - शंकास्पद वस्तु राखिएको हल्लापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु भएकाे छ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार  खोजतलासको कतै पनि बम फेला  परेन ...