ब्रेकिङ न्युज

थप १४५ जनामा कोरोना पुष्टि, एकको मृत्यु

चैत्र ११, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घ ...

कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने

चैत्र ११, २०७७

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्‍ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन् । सो ...

‘नेपालीलाई निरीह बनाउन खोजियो’

चैत्र ११, २०७७

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकलाई फेरि एक पटक निरीह बनाउन खोजिएको बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यापा ...

महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न उपसमितिको सुझाव

चैत्र ११, २०७७

काठमाडौं - प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै ...

लकडाउनको एक वर्ष: कोरोना संक्रमणको त्रास उस्तै

चैत्र ११, २०७७

काठमाडौं - कोरोना संक्रमण देखिएपछि लकडाउन भएको ठ्याक्कै एक वर्ष पूरा भएको छ । एक हप्ताका लागि गरिएको लकडाउन पटक-पटक गरी चार महिनासम्म भयो ।जसका कारण अर्थतन्त्र ...

प्रधानमन्त्री ओलीमाथि भीम रावलले लगाए गम्भीर आरोप

चैत्र ११, २०७७

काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।उनले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ...

थापाथली हाइटस्थित नयाँ पार्टी कार्यालय अनुगमन गदै प्रधानमन्त्री ओली

चैत्र ११, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ । थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागे ...

कति छ आज सुनचाँदीको बजार भाउ ?

चैत्र ११, २०७७

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल ...

आज पनि चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

चैत्र ११, २०७७

काठमाडौं - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वा ...

अब पठाओ राइडरले कम्पनीको ज्याकेट र ट्राउजर लगाउन नपाउने

चैत्र १०, २०७७

काठमाडौं - अब पठाओ राइडरहरुले ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन नपाउने भएका छन् । पछिल्लो समय पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निका ...

बिहीबार मनकामना केबुलकार बन्द हुने

चैत्र १०, २०७७

काठमाडौं, मुग्लिन - मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।नियमित मर्मतसम्भारका लागि ...

राष्ट्रपति भण्डारी बङ्गलादेशबाट स्वदेश फिर्ता

चैत्र १०, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छन् ।राष्ट्रपति ...