ब्रेकिङ न्युज

राष्ट्रपति भण्डारीद्वारा मेलम्चीको पानी वितरणको शुभारम्भ

चैत्र २०, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन् ।भृकुटीमण्डमा शुक्रबार आयोजित एक समारोहका बीच राष्ट्रपति भण ...

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सुनुवाई हुन सकेन

चैत्र २०, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेपनि सुनुवाई भने हुन सकेन।सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश ईश्वरप्रस ...

नेपाल पक्षको स्थायी समिति बैठक सुरु, नयाँ रणनीति बनाउने

चैत्र २०, २०७७

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठक सुरु भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा भर्खरै बैठक सुरु भएको एक स्थायी समि ...

शुक्रबार पनि बढ्यो सुनचाँदीको मूल्य

चैत्र २०, २०७७

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको ...

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सुनुवाई हुँदै

चैत्र २०, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेको छ।प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ब ...

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त

चैत्र २०, २०७७

काठमाडौं - सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त ...

पेप्सीकोलामा कार दुर्घटना, एक जनाको मृत्यु

चैत्र २०, २०७७

काठमाडौं - काठमाडौंको पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।शुक्रबार बिहान मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको बा १० च २८६४ नम्बरको कार छाप्रोम ...

विमस्टेकको मन्त्रीस्तरीय बैठक सम्पन्न, म्यान्मार नरसंहारको विषय उठेन

चैत्र १९, २०७७

काठमाडौं - बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को १७औं मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । बिहीबार विमस्टेकको अध्यक्ष श्रील ...

सर्वोच्चको फैसला राजनीतिक कदमकै निरन्तरताको अर्को कडी : नारायणकाजी श्रेष्ठ

चैत्र १९, २०७७

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसला राजनीतिक कदमकै निरन्तरताको अर्को कडी भएको बताएका छन् । उनले सो फैसलाप्र ...

थप १५२ जनामा कोरोना पुष्टि, १ को मृत्यु

चैत्र १९, २०७७

काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण् ...

अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य

चैत्र १९, २०७७

काठमाडौं - प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ ।मौसम खराबीले भिजिबि ...

वायु प्रदूषणले स्वास्थ्यमा परेको असरप्रति सरकारको ध्यानाकर्षण

चैत्र १९, २०७७

काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगले पछिल्ला दिनहरुमा बढिरहेको वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा परेको असरप्रति सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार ...