ब्रेकिङ न्युज

दाबी भुक्तानी नदिएर गुण्डाको धाक लगाउँदै सगरमाथा इन्स्योरेन्सका सिइओ चंकि क्षेत्री

चैत्र १७, २०७७

काठमाडौं - जोखिम व्यवस्थापनको लागि बीमा गरिएको हुन्छ, नसोचिएको कुनै घटनाले धनजनको क्षति भएका बीमा कम्पनीले करार अनुसारको क्षतिपूर्ति दिनुपर्छ ।२०७५ साल मंसिर १० ...

थरुहट संघर्ष समिति र सरकारबीच पहिलो चरणको वार्ता सम्पन्न, दुवै पक्षले राख्यो धारणा

चैत्र १७, २०७७

काठमाडौं - थारू कल्याणकारिणी सभासहित आन्दोलनरत् थरुहट संघर्ष समिति र सरकारबीच पहिलो चरणको वार्ता सकिएको छ । मंगलबार दिउँसो गृह मन्त्रालयमा सुरु भएको वार्ता ...

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री ओली

चैत्र १७, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।मंगलबार काठमाडौंमा भएको रिपोर्टर्स क्लबको २३ औं वार ...

अझै तीन दिन मौसम स्थिर रहने

चैत्र १७, २०७७

काठमाडौं - आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस् ...

सरकारद्वारा रेशम चौधरी पक्षसँग वार्ता शुरु

चैत्र १७, २०७७

काठमाडौं - सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता शुरु गरेको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठन भएको ३ सदस्यी ...

नेपालमा कोरोना संक्रमित बढे, थप तीन जनाको मृत्यु

चैत्र १७, २०७७

काठमाडौं - काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछि ...

माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै

चैत्र १७, २०७७

काठमाडौं - नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन ...

घट्यो सुनचाँदीको भाउ

चैत्र १७, २०७७

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको म ...

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधन

चैत्र १७, २०७७

काठमाडौं - वामपन्थी नेता बिष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा पाटन हस्पिटलमा सोमबार साँझ निधन भएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि १५ दिनअघि अस्पताल भर्ना ...

'कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र'

चैत्र १७, २०७७

काठमाडौं - नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल तथा प्रभावशाली नेता भीम रावललाई निलम्वन गरेको छ । पार्टीविरोधी गतिविधि गरेको भन्द ...

नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकनको माग गर्न प्रचण्ड सर्वोच्च जाँदै

चैत्र १७, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावलोकन जाने भएका छन् । ...

मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस् : मौसम विभाग

चैत्र १७, २०७७

काठमाडौं - जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ ...