ब्रेकिङ न्युज

दिनहुँ उकालो लाग्दै सुनको भाउ

बैशाख २७, २०७८

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन ...

नेपाल पक्षका सांसदले तत्काल राजीनामा नदिने, मतदानमा उपस्थित पनि नहुने

बैशाख २७, २०७८

काठमाडौं - नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ।  बैठकमा केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन् ...

अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज बेइजिङ उड्दै

बैशाख २७, २०७८

काठमाडौं - चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए३३० जहाज आज  चीनको राजधानी बेइजिङ ...

नेपाल पक्षले ओलीलाई दिएको समयसीमा सकियो,अब के होला ?

बैशाख २७, २०७८

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतीको बाटोमा आउन दिएको समयसीमा सकिएको छ । आइतबा ...

प्रधानमन्त्री ओलीले पाउलान् विश्वासको मत ? यस्तो छ अंकगणित

बैशाख २७, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भ ...

काठमाडौंमा सामान्य वर्षा, यस्तो छ आगामी तीन दिनको मौसम

बैशाख २७, २०७८

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-प ...

सकियो नेपाल पक्षीय सांसदको बैठक, ओलीलाई दियो १३ घण्टाको समय

बैशाख २६, २०७८

 काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको छलफल सकिएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफल भर्खरै सकिएको हो ।सो ...

ओलीले मागेको विश्वासको मतमा ह्वीप नलगाउने जसपाको निर्णय

बैशाख २६, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ । संघीय परिषद्का संयोज ...

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

बैशाख २६, २०७८

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाए ...

काठमाडौं उपत्यकामा थपिए ४ हजार १९८ संक्रमित

बैशाख २६, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१६१ जना, भक्तपुर ...

नेपालमा थप ८ हजार ८५० जनामा कोरोना पुष्टि, ५२ को मृत्यु

बैशाख २६, २०७८

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५० जनामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज कोरोनाबाट थप ५२ जनाको मृत्यु भएक ...

शिक्षण अस्पतालमा कोरोनाबाट नौ जनाको मृत्यु

बैशाख २६, २०७८

काठमाडौं, मोरङ - कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ ।सुनसरीको इटहरी उपमहानगरपाल ...