ब्रेकिङ न्युज

प्रधानमन्त्री केपी शर्मा ओली संसद्‌बाट विश्वासको मत लिन असफल

बैशाख २७, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली संसद्‌बाट विश्वासको मत लिन असफल भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स ...

विश्वासको मत दिनुस्, संसद् विघटन हुँदैन : प्रधानमन्त्री ओली

बैशाख २७, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताएका छन् ।प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रतिपक्षी दलका न ...

जनमोर्चाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

बैशाख २७, २०७८

काठमाडौं - राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । प्रतिनिधिसभामा एक जना सांसद रहेको जनमोर्चाले पनि ओलीलाई विश्वासक ...

कोरोनाबाट होम आइसोलेशनमै दुईको मृत्यु

बैशाख २७, २०७८

काठमाडौं, काभ्रेपलाञ्चोक - कोरोना सङ्क्रमणबाट आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् ...

विश्वासको प्रस्तावमा जसपाको मत विभाजनः ठाकुर तटस्थ, यादव विपक्षीमा

बैशाख २७, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत लिने प्रस्तावमा आफूहरु तटस्थ बस्ने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्ब ...

‘राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुहोस्’

बैशाख २७, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।प्रतिनिधि ...

अक्सिजन नपाएर जनता मरेको टुलुटुलु हेर्ने प्रधानमन्त्री हुनु विडम्बना हो: देउवा

बैशाख २७, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीले अक्सिजन, भेन्टिलेटर, खोपलगायत नपाएर जनता मरिरहेको टुलुटुलु हेर्ने प्रधा ...

प्रधानमन्त्री ओलीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत

बैशाख २७, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका छन्।प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धार ...

वर्तमान सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

बैशाख २७, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय

बैशाख २७, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ द ...

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय

बैशाख २७, २०७८

काठमाडौं - संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त  पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रे ...

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय

बैशाख २७, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्र ...