ब्रेकिङ न्युज
काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी चिनफिङ
काठमाडौं - नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् ।भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी दिउँसो १ बजेर ४८ मिनेटमा नेपालका लागि उडेका थिए।उनी एयर चाइनाको बोइङ ७४७ जहाजमार्फत नेपाल ओर्लिएका हुन्। उनी राष्ट ...
सीको सवारी हुँदा सडकमा उभिन पनि प्रतिबन्ध
काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीको समयमा सडक खाली गरिने भएको छ । सरकारले सीको सवारी हुँदा उनी यात्रा गर्ने मार्ग पूरै खाली गर्ने निर्णय गरेको हो ।सीको सवारीका क्रममा सडक पूर्णरुपमा खाली गरिने र सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर ...
'सी को नेपाल भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ'
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन् ।उनले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष् ...
राष्ट्रपति सी सवारी हुने सडकमा प्रधानमन्त्रीद्वारा निरीक्षण
काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडकमा पुगी जानकारी लिएका छन् ।सरकारले सो क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ । सोबारे जानकारी लि ...
सिन्धुपाल्चोक दुर्घटनाका मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने
सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकामा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाले जनही २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। दशैं मनाएर इन्द्रावती–१० स्थित बडहरेबाट काठमाडौं फर्किँदै गर्दा हेलम्बु यातायातको बस दुर्घटनामा परे ...
बल्ल बाहिरियो मनसुन, आजबाट मौसम सफा
काठमाडौं - गत वर्षभन्दा ढिलो सुरु भएको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा पूर्वी नेपालमा जून २० मा आगमन भएको मनसुन १२ अक्टुबरमा बाहिरिएको उल्लेख छ।मौसम पूर्वानुमान महाशाखाक ...