ब्रेकिङ न्युज
मौसम : एक दुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा सुधार आएको छ । महाशाखाले हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भूभागमा मौसम सामान्यतया सफा रहेको छ।महाशाखाले दिउँ ...
चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा
काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका क्रममा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणको अवसर स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ...
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरु
काठमाडौं - मन्त्रिपरिषदको असोज १७ गते बसेको बैठकले ६ वटा निर्णयहरु गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गरेका हुन् ।मन्त्रिपरिषद् बैठकले नख्ख ...
युवतीलाई अपहरण गरेर भारत लैजाँदै गर्दा तीन जना पक्राउ
काठमाडौं - युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ ...
पक्राउ परेका महरालाई नर्भिक अस्पतालमा भर्ना गरियो
काठमाडौं - बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ । प्रेसरको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।सोमबारदेखि उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल प ...
अर्काकी श्रीमतीसँग यौन सम्बन्ध राखेको आरोपमा मालपोत अधिकृत पक्राउ
कञ्चनपुर - बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख एक विवाहित महिलाको घरबाट पक्राउ परेका छन् । मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन्। प्रमुख ऐडीलाई एक ३४ वर्षीया महिलासँग आपत्तिजनक अवस्थामा फेला पारिएको ...