ब्रेकिङ न्युज

भ्रमण वर्ष २०२० लाई एक दशकसम्म निरन्तरता दिन्छौंः मन्त्री भट्टराई

जनकपुरधाम - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने सरकारी योजना सार्वजनिक गरेका छन् । बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० सफल पारेर यसलाई निरन् ...

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पतालमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । उनको स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पताल लगिएको बताइएको छ ।स्वास्थ्यमा समस्या आएपछि विहान ९ बजे अस्पताल लगिएको हो । मृगौला प्रत्यारोपण गरिएका ओलीलाई बेलाबे ...

नेपाली आरोही निर्मल पुर्जाले राखे विश्व कीर्तिमान

काठमाडौं - नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर नयाँ विश्व कीर्तिमान बनाएका छन् ।पूर्व गोर्खा सैनिकसमेत रहेका ३६ वर्षीय पुर्जाले मंगलबार बिहान चीनको शीशापाङ्मा हिमालको सफल आरोहणसहित यो नयाँ कीर्तिमान राखेका ह ...

बलात्कार आरोपमा आरआर क्याम्पसका विद्यार्थी नेता पक्राउ

काठमाडौं - गोकर्ण–६ माकलवारीमा सोमबार साँझ १८ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आआर क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राई पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान ६ बजे जोरपा ...

पूर्वराजा ज्ञानेन्द्रले बहिनी शोभाको हातबाट लगाए टीका

काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र विरबिक्रम शाहले आफ्नी बहिनीको हातबाट तिहारको टिका लगाएका छन् ।पूर्व राजा शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।पूर्वराजा शाहले कमलादीस्थित बहिनी शोभाको घ ...

नेपाल संवत् का अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।'नेपालको मौलिक संवत्को रुपमा रहेको नेपाल संवत्ले सबै न ...