ब्रेकिङ न्युज

भारतको नयाँ नक्सामा नेपाली भूभाग परेपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलावट

काठमाडौं - भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संघीय संसद्को प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरूले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्रीसँग छलफल ...

रुप ज्योती थप पाँच दिन थुनामा रहने

काठमाडौं - उद्योगी रुप ज्योती उनकी छोरी सुरुचीलाई अदालतले थप पाँच दिन थुनामा राख्न आदेश अनुमति दिएको छ । ठगी आरोपमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्न थप पाँच दिनको म्याद थपिएको हो ।अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो ।ठगीको उजुरी ...

कूटनीतिक माध्यमबाट सबै सीमा समस्या समाधान गरिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक माध्यमबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका  छन् ।परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको यथेष्ट प्रमाण सरकार ...

गणेशमान सिंहको योगदानलाई बिर्सन सकिँदैन : देउवा

काठमाडौं - नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको योगदानलाई बिर्सन नसकिने बताएका छन् ।नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवम लौहपुरुष सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा आज सभाप ...

डा. केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

अमरगढी - चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य स ...

भारतीय नक्साविरुद्ध विप्लव समूहको प्रदर्शन, चारजना पक्राउ

काठमाडौं - भारतले एक हप्ता अघि सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ् ...