काठमाडौं - उद्योगी रुप ज्योती उनकी छोरी सुरुचीलाई अदालतले थप पाँच दिन थुनामा राख्न आदेश अनुमति दिएको छ । ठगी आरोपमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्न थप पाँच दिनको म्याद थपिएको हो ।

अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो ।

ठगीको उजुरी परेको भन्दै प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो ।