ब्रेकिङ न्युज
सीमा अतिक्रमणको विरोधमा नेविसंघको प्रदर्शन
काठमाडौं - सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौमा प्रदर्शन गरेको छ । पशुपति क्याम्पस चावहिलबाट सुरु भएको विरोध प्रदर्शन चावहिल चोक, गौशालासहित विभिन्न ठाउँको परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।प्रदर्शनका सहभागीहरुले भारतले ...
कति छ आज सुनको मूल्य ?
काठमाडौं - नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । आज सुन प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ । हिजो सोमबार पनि सुनको मूल्य ७१ हजार २ सय रुपैंया नै कायम थियो ।त्यस्तै तेजाबी सुन प्रतितोल ...
बंगलादेशका राष्ट्रपति हमिद आज नेपाल आउँदै
काठमाडौं - बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (मंगलबार) चार दिवसीय सद्भावना भ्रमणको सिलसिलामा नेपाल आउँदै छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार, हमिदलाई आज त्रिभुवन अन्तर ...
सुदूरपश्चिममा भूकम्पको धक्का
काठमाडौं - भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र ...
भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि बन्द, कारण यस्तो
झापा - भद्रपुर विमानस्थल मंगलबारदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिको काम सञ्चालन गर्न लागेकोले मंगलबारदेखि आउँदो मंसिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको ...
सर्वश्रेष्ठ गायिका लता मंगेशकर गम्भीर बिरामी
काठमाडौं - सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको छ ।छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो । लता मंगेशकरको त ...