ब्रेकिङ न्युज
टुँडिखेल अतिक्रमणका विरुद्ध हजारौं नागरिक टुँडिखेलमा
काठमाडौं - राजधानीको मुटुमा रहेको टुँडिखेल अतिक्रमणको विरुद्धमा हजारौं नागरिक टुँडिखेलमा उत्रिएका छन् । शनिबार बिहान ८ बजेबाट सुरु भएको अभियानमा सर्वसाधारण नागरिकदेखि विभिन्न राजनीतिक, सामाजिक, सांस्कृतिक संघसंगठनका नेता कार्यकर्ताहरु पनि नागरिकको है ...
सुस्ता र कालापानीको समस्या समाधान गर्ने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई
काठमाडौं - नेपाल–भारतबीच सीमा समस्या कायम छ । चीनसँग भने खासै सीमा विवाद छैन । नेपाल–भारतबीच एक हजार ८८० किलोमिटर र नेपाल–चीनबीच एक हजार ४१४ किलोमिटर सिमाना छ । समस्या सुल्झँदै जाँदा यी क्षेत्रमा सिमाना घटबढ भइरहेको नापी विभागले जनाएको छ । कालापानी, ...
छोरीसहित रुप ज्योतिलाई ३ दिन हिरासतमा राख्न आदेश
काठमाडौं - उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।शुक्रबार ठगीको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा रा ...
रौतहट घटनामा नयाँ मोडः मारिएको भनिएका अख्तरकी श्रीमतीको यस्तो दाबी
काठमाडौं - रौतहट हत्या प्रकरणमा नयाँ मोड आएको छ । १२ वर्षअघि इँटाभट्टामा हालेर मारिएको भनिएका ओसी अख्तर ज्युँदै रहेको उनकी श्रीमतीले दाबी गरेपछि घटनाले नयाँ मोड लिएको हो ।बम विस्फोटमा घाइते भएका अख्तरसहितका व्यक्तिलाई आलमकै निर्देशनमा इँटाभट्टामा हाल ...
विप्लव समूहका पूर्व केन्द्रीय सदस्य पक्राउ
काठमाडौं - प्रहरीले विप्लव समूहका एक जना नेतालाई पक्राउ गरेको छ । प्रतिवन्धित उक्त समूहका पूर्व केन्द्रीय सदस्य समेत रहेका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो ।केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति नि ...
बसमा प्रधानाध्यापक मृत भेटिए
बाजुरा - बाजुराका लागि धनगढीबाट छुटेको जय मालिका यातायातको ना ६ ख १७९२ नम्बरको बसमा बिहीबार एक जना यात्रु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।धनगढीबाट बाजुरा आउँदै गरेको उक्त बसमा हिमाली गाउँपालिका ७ बाँधुका ५० वर्षीय दलबहादुर शाह ...