ब्रेकिङ न्युज

दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं  - छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि ...

सुनको भाउ पुनः बढ्यो

 काठमाडौं - साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेको छ ।आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनु ...

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ मनोनयन भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज आइतबार गर्दैछ ।आयोगले आइतबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म नामावली प्रकाशित हुने जनाएको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार ...

सचिवालयमा फेरबदल, सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले मंसिर १ देखि लागु हुने गरी राजीनामा दिएका छन् ।प्रधानमन्त्रीले शुक्रवार सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थिए । २०७४ फागुन ३ गते प्रधानमन्त ...

भ्रमणका लागि बङ्गलादेशका राष्ट्रपति नेपाल आउँदै

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने भएका छन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारि ...

बालुवाटारमा सर्वदलीय बैठक: सीमा विवादका विषयमा साझा धारणा बनाइने

काठमाडौं - भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका हुन् ।सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष् ...