ब्रेकिङ न्युज

‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प साकार पार्न बङ्गलादेशले सघाउने

काठमाडौं - बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो  देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीको ...

निदान अस्पतालका सिइओसहित पाँच जना कारागार चलान

काठमाडौं - नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका कार्यकारी निर्देशक (सिईओ)सहित पाँच जनालाई कारागार चलान गरिएको छ ।काठमाडौँ जिल्ला अदालतले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेस सुनाएपछि उनीहरुलाई कारागार चलान ...

बंगलादेशी राष्ट्रपति हमिद र प्रचण्डबीच भेटवार्ता

काठमाडौं -  नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार बिहान भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड राष्ट्रपति हमिद बसेको ह ...

कति छ आज सुनको मूल्य ?

काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७१ हजार ४ रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ७१ हजार २ सय रुपैंया रहेको सुनको मूल्य आज २ सय रुपैंयाले बढेको हो ।त्यस्तै तेजाबी सुन प्रतितोल ...

बङ्गलादेशी राष्ट्रपति हमिद आज उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने

काठमाडौं - नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा मंगलबार नेपाल भ्रमणमा आइपुगेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने भएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिदले बुधबार नेपाली समकक्षी ...

उपनिर्वाचनः स्थानीय तहको मनोनयन दर्ता आज हुँदै

काठमाडौं - आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि स्थानीय तहमा आज (बुधबार) मनोनयन दर्ता हुँदैछ ।निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने छ ।स्थानीय तह सदस्य उपनिर्वाचनका लागि मुख्य ...