कति छ आज सुनको मूल्य ?
खबर एक्सप्रेस
२०७६-०७-२७ ११:०० मा प्रकाशित
Total Shares: 638
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७१ हजार ४ रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ७१ हजार २ सय रुपैंया रहेको सुनको मूल्य आज २ सय रुपैंयाले बढेको हो ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला ५ रुपैंयाले बढेको छ ।
फेसबुक पेज Like गर्नुहोस