ब्रेकिङ न्युज
सागमा पदक विजेता खेलाडीहरुको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई बुधबार सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले सागमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाइ दिन तथा सम्बोधनका लागि दिउँसो सवा २ बजे ...
भोजपुरका दुई वडा कार्यालयमा आगजनी
भोजपुर - भोजपुरका दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।पौवादुङमा–३ च्याङ्ग्रेको व ...
सभामुख कसलाई बनाउने, नेम्वाङ्ग कि अग्नि ?
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवजेशन आह्वान गरेसँगै नेकपाभित्र अब सभामुख कसलाई बनाउने भन्ने बहस शुरू भएको छ ।सभामुख निर्वाचनको विषयलाई अधिवेशनको पहिलो कार्यसूची बनाउने तयारीसहित भावी सभामुखबारे छलफल शुरू भएको हो । ...
प्रधानमन्त्री ओलीको दशौं पटक डायलाइसिस, कस्तो छ अहिले अवस्था ?
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलवार राती हेमो डायलाइसिस गरिएको छ ।उनको दशौं पटक डायलाइसिस गरिएको हो । डायलाइसिस सकिएपछि उनी राती नै प्रधानमन्त्री निवाफ फर्कने जानकारी अस्पताल ...
अस्पताल पुगे प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका छन् ।१३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् । मंगलबा ...
पुरुष फुटबलमा नेपाललाई स्वर्ण
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । आज(मंगलबार) दशरथ रंगशालामा भएको खेलमा नेपालले स्वर्ण पदक प्राप्त गरेको हो ।प्रतिस्पर्धि भुटानलाई हराउँदै नेपालले पुरुष फुटबलको स्वर ...