ब्रेकिङ न्युज
बलात्कार आरोपी सिद्धबाबा थप तीन दिन हिरासतमा रहने
काठमाडौं - जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई शुक्रबार जिल्ला अदालत सुनसरीले प्रहरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।प्रहरीले १० दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरी प्रहरीले बताएको छ । यसअघ ...
सुनको मूल्य घट्यो
काठमाडौं - आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला चार सय रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आजको लागि छापावाल सुन प्रतितोला ...
पुष्पलालले पाँच जनाबाट शुरु गरेकाे लोकप्रिय पार्टी हाे नेकपा : नेता नेपाल
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी कामगर्न सक्दा पार्टी जनताका बीचमा लोकप्रिय भइरहने बताएका छन् ।नेकपाका संस्थापक महासचिव पुष् ...
उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, उपत्यकामा हल्का वर्षा
काठमाडौं - पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभा ...
सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराइने
काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई आज नगरपरिक्रमा गराउँदैछ । खेलाडीको सम्मानमा राखेपले शुक्रबार दिउँसो उपत्यकाको विभिन्न स्थानको परिक्रमा गराउन लागेको हो ।पदक विजेतालाई काठमाडौं, भक ...
नारायणगढ–मुग्लिन सडकखण्ड: आजदेखि दुईसाता दिउँसो बन्द हुने
काठमाडाैं - नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ ।पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ...