ब्रेकिङ न्युज

आज उधौली तथा योमरी पुन्ही पर्व मनाइदै

काठमाडौं - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ ।  तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा ...

सीमा विवाद समाधानका लागि सरकारले आफ्नो धारणा राखिसक्यो : मन्त्री अर्याल

काठमाडौं - भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री पद्मा अर्यालले भारतसँगको सीमा विवाद समाधानका लागि सरकारले आफ्नो स्पष्ट धारणा राखिसकेको बताएकी छन् ।रिपोर्टस क्लबमा भएको साक्षत्कार कार्यक्रममा मन्त्री अर्यालले सीमा विवाद २ वर्ष पुरानो भएपनि सम ...

सरकारको घोषणा : सागका स्वर्ण पदक विजेताले ९ लाख पाउने

काठमाडौं - सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । त्यस्तै रजत जित्न ...

राष्ट्रपति भण्डारीले दिईन् साग खेलाडीलाई बधाई

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् ।राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल प ...

विजेता खेलाडीहरुलाई जनही २५ लाख प्रदान गर्न र मन्त्री र सदस्य सचिवलाई बर्खास्त गर्न तरुण दलको माग

काठमाडौं - नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ ।यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने त ...

सुनको मूल्य स्थिर

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार प्रतितोला ७० हजार ८ सय रपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार पनि स्थिर रहँदै ७० हजार ८ सय रपैयाँमै कारोबार भैरहेको महासंघले जनाएको छ ...