ब्रेकिङ न्युज
नेपाललाई जुडोमा दोस्रो स्वर्ण, पुनमले ‘गोल्ड मेडल’ जितिन्
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली जुडो खेलाडी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । योसँगै नेपालले जुडोमा दोस्रो स्वर्ण पदक जितेको छ ।सोमबार ७८ केजीमुनिको तौल समूहमा पुनमले स्वर्ण पदक जितेकी हुन् । १३ औं सागमा नेपालल ...
बक्सिङमा मिनु गुरुङले जितिन् स्वर्ण
काठमाडौं - बक्सिङ खेलाडी मिनु गुरुङले १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको खेलमा स्वर्ण पदक जितेकी छन् ।मिनुले सातदोबाटोस्थित कराँते हलमा सोमबार ५४ केजी तौल समूहमा भएको खेलमा भारतकी शिक्षालाई पराजित गर्दै नेपालका लागि स्वर्ण जितेकी हुन् । यससँ ...
नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काद्वारा राजीनामा
काठमाडौं - नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।सोमबार भारतसँग फाइनल खेलेको नेपाली महिला टिमले भारतसँग पराजित हुँदै स्वर्ण जित्नबाट बञ्चित भएपछि प्रशिक्षक खड्काले राजिनामा दिएको घोषणा गरेका हुन् । गत वर्ष ...
साग फुटबल : उपाधिबाट फेरि चुक्यो नेपाल, भारतले जित्यो स्वर्ण
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला राष्ट्रिय टिमले स्वर्ण जित्ने अवसर गुमाएको छ । सोमबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नेपालको स्वर्ण सपनालाई बञ्चित गर्दै भारतले २–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।यसअघि पनि पटक– ...
मोटरसाइकल र एम्बुलेन्स आपसमा ठोक्किँदा दुईको मृत्यु
लहान - पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स।६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स।१च ६९३ नंको एम्बु ...
कोहलपुरमा प्रर्दशन जारी, जनजीवन प्रभावित
नेपालगन्ज - स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुरमा उत्पन्न भएको तनाव अझै साम्य भएको छैन। कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आईतबार त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्दल ...