काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलवार राती हेमो डायलाइसिस गरिएको छ ।

उनको दशौं पटक डायलाइसिस गरिएको हो । डायलाइसिस सकिएपछि उनी राती नै प्रधानमन्त्री निवाफ फर्कने जानकारी अस्पताल स्रोतले दिएको छ । 

कान्तिपुर दैनिकबाट