खबर एक्सप्रेस२०८०-०१-१४ १२:२९ मा प्रकाशित Total Shares: 55
काठमाडौं-नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको मुल्य समायोजन भएको छ।
स्टकको अनुसार यस लघुवित्तको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६०२.६१ रुपैयाँ कायम गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६९३ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस