काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।
भ्रमणका क्रममा प्रचण्डले रुसी सत्तारूढ दल ‘युनाइटेड रसिया’ले मस्कोमा आयोजना गरेको ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारणसभालाई सम्बोधन गरेका थिए ।

.gif)


