युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड छुट्याइयो खबर एक्सप्रेस २०८०-०२-१५ ०५:४४ मा प्रकाशित Total Shares: 63 काठमाडौं - सरकारले उद्यमशिलता विकास गर्न स्थानीय सरकारकासँगको सहकार्यमा युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कार्यक्रमका लागि १ अर्ब २० करोड विनियोजन गरिएको बताए।
फेसबुक पेज Like गर्नुहोस