घट्यो पेट्रोलियम पदार्थको मूल्य
खबर एक्सप्रेस
२०८२-०२-०२ ०८:५५ मा प्रकाशित
Total Shares: 58
काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर तीन रुपैयाँ घटेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२ रुपैयाँ पर्नेछ।


.gif)



फेसबुक पेज Like गर्नुहोस