काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को उद्घाटन सत्रलाई सम्बोधन गर्ने भएका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किएको आन्ताल्या पुगेका मन्त्री खनालले सम्मेलनको उद्घाटन सत्रमा नेपालको धारणा राख्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

.gif)


