खेलकुद

म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

भाद्र २४, २०७९

काठमाडौं - युरोपा लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको छ ।बिहीबार राति ओल्ड ट्राफोर्डम ...

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

भाद्र २३, २०७९

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बित गरेको छ ।नाबालिगलाई बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रह ...

लिभरपुलको लज्जास्पद हार

भाद्र २३, २०७९

काठमाडौं - युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ । साविक उपविजेता इंग्लिस क्लब लिभरपुल इटालियन क्लब नापोलीसँ ...

लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित

भाद्र २३, २०७९

काठमाडौं - स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भिक्टोरिया प्लेजनमाथि ५-१ को सहज जित ...

भलिबल संघको अध्यक्षमा जितेन्द्र चन्द निर्वाचित

भाद्र २३, २०७९

काठमाडौं - नेपाल भलिबल संघको अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । बुधबार भएको संघको नवौं चुनावी साधारण सभाबाट चन्द नेतृत्वको समूह निर्वाचित भए ...

म्यानचेस्टर सिटीको विजयी सुरुवात

भाद्र २२, २०७९

काठमाडौं - इंग्लिस क्लब म्यानचेस्टर सिटीले मंगलबार राति भएको च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेकाे छ । सिटीले सेभियालाई ४-० ले हरायो । सिटीलाई जित ...

युभेन्ट्समाथि पीएसजीकाे जित

भाद्र २२, २०७९

काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई २-१ गोल अन्तरले हरा ...

श्रीलंकासँग भारत स्तब्ध

भाद्र २२, २०७९

काठमाडौं - श्रीलंकाले युएईमा जारी टि२० एसिया कप सुपर फोरमा भारतमाथि जित हात पारेको छ । गएराति भएको खेलमा भारतमाथि ६ विकेटको रोमान्चक जित हात पार्दै श्रीलंका फाइ ...

साफ महिला च्याम्पियनसिप आजबाट

भाद्र २१, २०७९

काठमाडौं - साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्र ...

प्रिमियर लिग : आर्सनल युनाईटेडसँग पराजित

भाद्र २०, २०७९

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले आर्सनल ...

चेल्सी र टोटनहमको जित, सिटी रोकियो

भाद्र १९, २०७९

काठमाडौं - इंग्लिस प्रिमियर लिगअन्तर्गत  शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले जित निकालेका छन् ।  फुलहमलाई २–१ ले पराजित गर्दै टोटनहमले लिगमा अपरा ...

बार्सिलोनाले सेभियालाई हरायो

भाद्र १९, २०७९

काठमाडौं - क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेको हो । सेभियाकाे मैदानम ...