खेलकुद
महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, हङकङ ८ विकेटले पराजित
काठमाडौं - नेपालले एसीसी महिला प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो ।हङकङले दिएको ९४ रनको लक्ष्य पछाएको नेपालले १४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान इन् ...
एकदिवसीय सिरिज : आज क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल
काठमाडौं-नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेटको दोस्रो खेल आज हुँदैछ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरू हुनेछ ।आजको खेलमा पनि नेपालले लगातार दोस्रो जीत निकाल्ने लक्ष्य राखेको छ ।नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप आयोजना ...
क्यानडामाथि नेपालको रोमाञ्चक जित
काठमाडौं - पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडामाथि रोमाञ्चक जित निकालेको छ ।तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले रोमान्चक जित हात पारेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा ...
एकदिवसीय सिरिज : क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं - क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा आज नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।आजको खेलमा नेपालको टोलीम ...
म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक
काठमाडौं - ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि शानदार जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थ ...
कतार एशियन कपको सेमिफाइनलमा
काठमाडौं - आयोजक कतार एशियन कपको सेमिफाइनलमा पुगेको छ।गएराती सम्पन्न क्वाटरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो।यस अघि ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त ...

.gif)