खेलकुद

नेपालले जित्यो केन्याविरुद्धको सिरिज

भाद्र १८, २०७९

काठमाडौं - नेपालले केन्याविरुद्धको तीन एकदिवसिय अभ्यास सिरिज एक खेल अगावै जितेको छ । नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले घरेलु ट ...

पाकिस्तान सुपर फोरमा, हङकङ ३८ रनमै अलआउट

भाद्र १८, २०७९

काठमाडौं - पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले ...

इंग्लिस प्रिमियर लिग: हालान्डको ह्याट्रिकमा सिटीको जित

भाद्र १६, २०७९

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा सिटीले नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट ...

हङकङलाई पराजित गर्दै भारत सुपर फोरमा

भाद्र १६, २०७९

काठमाडौं - उपाधि दाबेदार भारतले टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारतले समूह ए बाट अपराजित रहँदै सुपर ...

वैवाहिक बन्धनमा बाँधिए किरण र कन्चन

भाद्र १५, २०७९

काठमाडौं - राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ वैवाहिक बन्धनमा बाँधिएका छन् । चेम्जोङले विमान परिचारिका रहेकी प्रेमिका कन्चन निरौलासँग विवाह ...

घरेलु टोली केन्यालाई हराउँदै नेपाल निकाल्यो दोस्रो जित

भाद्र १२, २०७९

काठमाडौं - घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले ...

नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला

भाद्र ११, २०७९

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फता खेलाडी दर्ता खुला भएको जानकारी दिएक ...

लाजियोसँग इन्टर मिलान स्तब्ध

भाद्र ११, २०७९

काठमाडौं - इन्टर मिलान शुक्रबार इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३-१ ले स्तब्ध भएको भएको छ ।४०औं मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो । ५१औं मि ...

भारतमाथिको फिफाको निलम्बन फुकुवा

भाद्र ११, २०७९

काठमाडौं - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)माथि अनिश्चितकालका लागि लगाएको निलम्बन फुकुवा गरेको छ । ब्यूरो अफ फुटबल काउन्स ...

दोस्रो खेलमा नेपाल केन्यासँग पराजित

भाद्र १०, २०७९

काठमाडौं - पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपाल केन्यासँग पराजित भएको छ । जिमखाना क्लब मैदानमा भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित ...

नेपालले केन्याविरुद्ध बलिङ गर्दै

भाद्र ९, २०७९

काठमाडौं - नेपालले केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । जिमखाना क्लब मैदानमा हुन लागेको खेलमा नेपालले टस जित ...

सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमा भिड्ने

भाद्र ९, २०७९

काठमाडौं - साविक प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले काराबाओ कपको तेस्रो चरणमा गत सिजनको उपविजेता चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ । सिटीले घरेलु इतिह ...