युभेन्ट्समाथि पीएसजीकाे जित
खबर एक्सप्रेस
२०७९-०५-२२ ०८:४४ मा प्रकाशित
Total Shares: 200
काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई २-१ गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुवात गरेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पेले दुबै गोल गरे ।
जितसँगै पीएसजीले पहिलो खेलमै ३ अंक जोडेको छ । समूहको अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २-० ले पराजित गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस