सामाजिक

हिमपातका कारण वार्षिक परीक्षा स्थगित

डोल्पा - हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो ।नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि ...

राउटेलाई कूल पूजाको चटारो

सुर्खेत - जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बस ...

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

काठमाडौं - मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्य ...

नहरमा मृत अवस्थामा भेटिए सन्ताेष

भीमदत्तनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् ।आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब ...

हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

हुम्ला - दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ ।पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।हिमपातले गर्दा जि ...

शुक्रबार देखि मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

चितवन - मुग्लिन-नारायणघाट सडकखण्ड शुक्रबार देखि दैनिक चार घण्टा बन्द हुने भएको छ । नारायणघाट-मुग्लिन सडक आयोजनाले जानकारी दिएअनुसार दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ ।सडक पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी रहेकाले यसो गर्नु परेको हो ...