सामाजिक

साझा मार्फत ल्याउने भनिएका विद्युतिय बसको टुंगो लागेन

काठमाडौं - सरकारले साझा यातायातमार्फत खरीद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन ।बस खरीदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको रु तीन अर्बको शेयर खरीद गरेको पाँच महिना बित्दासमेत खरीद प्रक्रिया अन्योलमा छ ।सरकारले ...

काठमाडौंमा आज यो वर्षकै चिसो

काठमाडौं - काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । शुक्रबार विहान काठमाडौं उपत्यकामा यो वर्षकै सबै भन्दा जाडो भएको छ । उपत्यकामा विहानको न्यूनतम तापक्रम ७ डिग्रि सेल्सेसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एक दिन अघि विहिबार बिहान का ...

गढीमाई मेला अवधिभर विद्यालय बन्द

वीरगन्ज -  बारा जिल्लामा अवस्थित तराई क्षेत्रको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा लाग्ने मेला अवधिभर वीरगन्ज महानगरपालिकाले महानगरक्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मेलालाई मध्यनजर गर्दै स्थानीय तहबाट प्रदान हुने स्थानीय बिदाको अ ...

चितवनमा ट्र्याक्टरले किचेर एकको मृत्यु

चितवन - भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्र्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार गएराति राति ११ बजे ना७त ४७० नं को ट्र्याक्टरमा ...

दिल्लीको कोठीमा बेचिन लागेका २ महिलाको उद्धार

काठमाडौं - माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ ।राम्रो काममा लगाइदिने भनी दिल्ली पुर्‍याइएका काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता  र झापाकी २५ वर्षीया सविनाको उद्धार ग ...

शतवीज छरेर बालाचतुर्दशी मनाइँदै

काठमाडौं - शतवीज छरेर सोमबार बालाचतुर्दशी पर्व मनाईँदै छ ।मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुका आइतबार दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतवीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । पितृको सम्झनामा शतवीज छरी बालाचतुर्दशी पर्व मनाउने ...