सामाजिक

आगामी सातादेखि चालक अनुमतिपत्र छापिने

काठमाडौं - ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो ।केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपा ...

गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो

 बारा - बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी ...

गढीमाई मेलामा आजबाट बली सुरु

काठमाडौं - गढीमाई मेलामा आजबाट बली चढाउन सुरु गरिएको छ । आज बिहान पूजापाठ गरेर बलि चढाउन सुरु गरिएको हो । बली चढाउनका लागि हजारौं श्रद्धालु भक्तजनहरु बिहानैदेखि मन्दिरमा लाइन लागेका छन् ।बोका, राँगा र परेवालगायत पशुपन्छी गढीमाईमा बली चढाइने गरिन्छ । ...

विवाह पञ्चमी आज, सीता र रामको पूजा आराधना गरी देशभर मनाइँदै

काठमाडौं - प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेतायुगमा मार्ग शीर्ष शुक्लपञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना ग ...

बालक्लव नै बालविवाहको माध्यम !

मुगु - जिल्लाको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लवमा आबद्ध छन् ।उनीहरु दुवै सरकारी तथा गैह्रसरकारी संस्थाका बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणसम्बन्धी तालीम, गोष्ठी, बैठक ...

काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा

काठमाडौं - केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गत बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुईदेखि तीन डिग्री सेल्सियसले घटिरहेको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई ...