सामाजिक
यी हुन् विश्वका शक्तिशाली राहदानी
एजेन्सी - गन्तव्य मुलुकतर्फ हुने यात्राको सहजता र स्वतन्त्रताका आधारमा कुन मुलुकको राहदानी शक्तिशाली छ र कुन मुलुकको राहदानी कमजोर छ भनेर मापन गरिन्छ ।भिसा अल अराइभल दिने मुलुकको आधारमा राहदानी कति शक्तशाली छ भनेर समेत हेरिन्छ । यस आधारमा हेनली पासपो ...
दैनिक ५ हजार छापिन्छन् ‘स्मार्ट लाइसेन्स’
काठमाडौं - झण्डै ८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण (लाइसेन्स) छपाइ गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले २ सिफ्टमा गरी दैनिक झण्डै ५ हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ ।२ महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका ...
सर्वसाधारणले प्याज खान छाडे
बाँके - अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् ।भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट ...
जङ्गलमा मानव कङ्काल फेला
बनेपा - काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल ने ...
चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर एक महिलाको मृत्यु
सर्लाही - चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवी साहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको ...
औषधि अभावका कारण क्षयरोगीको ज्यान जोखिममा
भक्तपुर - औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन् ।राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि ज्यान जोखिममा परेक ...

.gif)