सामाजिक

एनसेलले रिजार्चमा ल्यायो यस्तो विशेष अफर

काठमाडौं - दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि रिचार्जमा बोनस अफर ल्याएको छ। एनसेलले रिचार्जमा ५० प्रतिशत बोनस अफर ल्याएको हो। यसैगरी एनसेलले ५ सय रुपैयाँसम्मको ब्यालेन्स ट्रान्सफर पनि निःशूल्क गर्ने भएको छ। साथै एनसेलले २ सय ३० रुपैयाँमा १५ जि ...

नेपाल टेलिकमले सुरु गर्यो रिचार्ज बराबरकै बोनस सुविधा

काठमाडौं - नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार दिउँसोबाट उपलब्ध गराउन सुरु गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन ।मङ्गलबार नियामक नेपाल दूरसन्चा ...

अत्यावश्यक वस्तुको पसल खुला राख : सरकार

काठमाडौं - सरकारले खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण तथा खाना पकाउने ग्यास ९एलपी ग्यास०का पसल नियमित सञ्चालन गर्न निर्देशन गरेको छ । मन्त्रालयले यसका लागि पसलमा भीड नगर्न र सुरक्षित रही कम्तीमा १ मिटरको दूरी राखी लाइनमा बस्न समेत आग्रह गरेको छ ।मंगलव ...

काठमाडौंमा दैनिक ५० हजार मास्क उत्पादन हुँदै

 काठमाडौं - सरकारको पहलमा राजधानीमा मास्क उत्पादन सुरु भएको छ ।नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी दीपक मल्होत्राले खुलेको मास्क उद्योगमा दैनिक ५० हजार थान मास्क उत्पादन सुरु भएको छ ।नाकामा मेसिन र उपकरणहरु अड्किँदा निर्धारित समयभन्दा ३ ...

कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकलाई संक्रमण नभएको पुष्टि

भरतपुर - चितवनको भरतपुरपस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु हुने युवकमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।मंगलबार साँझ स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै अस्पतालले युवकलाई संक्रमण नभएको पुष्टि गरेको हो । भरतपुर अस्पतालका मेसु श् ...

उपत्यकासहित देशका धेरै ठाउँमा आज पानी पर्ने

काठमाडौं - पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह ...