सामाजिक

बाँकेमा कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ पत्ता लगाउन मुश्किल

बाँके - बाँकेमा फेला परेका कोभिड –१९ संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको शुरुको अवस्था पत्ता लगाउन मुश्किल भएको छ ।कोरोना भाइरस संक्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका–८ जोल्हनपूर्वामा प ...

कोरोना नेगेटिभ आएपछि कोशी अस्पतालबाट ६ भारतीय डिस्चार्ज

विराटनगर - कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् ।पछिल्लो तीन पटक गरिएको कोरोना परिक्षणमा नेगेटिभ देखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएपछि एक साता उनी ...

मौसम: अझै केही दिन चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा

काठमााडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने स्थानीय वायु तथा बंगालको खाडीसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । यसले गर्दा हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा र ...

सनसिटीका पुरुषमा पुन: देखियो कोरोना संक्रमण

काठमाडौं - काठमाडौंमा कोरोना भाइरसबाट मुक्त भएर घर फर्किएका एक पुरुषमा पुन संक्रमण देखिएको छ ।पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा पुन कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ ।बेलायतबाट ५ चैतमा ...

कोरोनाको जोखिम व्यवस्थापनलाई ध्यान दिदैँ खबर एक्सप्रेसमा कार्यरत कर्मचारीको नेको इन्स्योरेन्समा बीमा

काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को क्षतिलाई न्यूनीकरण गर्न खबर एक्सप्रेसले आफ्नो सम्पूर्ण कर्मचारीको नेको इन्स्यारेन्समा बीमा गरेको छ । मङ्गलबार नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड् ...

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं - पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका सा ...