सामाजिक

शान्तिको कामना गर्दै बुद्धजयन्ती मनाईदै, किरात समुदायको उँभौली पर्व पनि आजै

काठमाडौं - प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला ...

लुम्बिनीमा दीप प्रज्वलन र विश्व शान्ति प्रार्थना

भैरहवा - बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा विश्व शान्ति प्रार्थना गरिएको छ । सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा आज बिहान विहारका भिक्षु र गुरुआमाले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्तिको कामना तथा स ...

वीरगञ्जमा आज थपिएका १७ जना कोरोना संक्रमित एकै परिवारका

काठमाडौं - बुधबार वीरगञ्जमा थपिएका १७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको छ ।आइतबार कोरोना संक्रमण पुष्टि भएका वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित ३६ वर्षीय पुरुषको १७ जना सदस्यीय परिवारमा कोरोना संक्रमण देखिएको हो । ...

भोलि सार्वजनिक विदा

काठमाडौं - सरकारले बुद्ध जयन्तिको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको छ।२०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा/चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर ...

नेपालमा एकैदिन थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं - नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पुष्टि भएको हो। जसमध ...

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमााडौं - सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय बिहीबार सकिँदै थियो । कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो । चैत ११ गतेदेखि लागू गरेको लकडाउन लगातार पाँचौंपटक थपिएको ...