काठमाडौं - सप्तरीमा पनि कोरोना संक्रमितका बिरामी भेटिएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै आजमात्रै नेपालमा कोरोना संक्रमित ११ जना भेटिएका छन् । हाल नेपालमा कुल कोरोना संक्रमितको १२१ पुगेको छ ।

.gif)


