सामाजिक

म्याग्दीमा डेङ्गुको उच्च जोखिम: एकै दिन तीन जना अस्पतालमा भर्ना

म्याग्दी - म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डे ...

नेपाल लाइफद्वारा असहायलाई सहयोग

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ। वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको यो कम्पनीले बीमित, सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ।२० औं वर्ष प्रवेशको उपलक्ष्यमा ...

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं - आजै (आइतबार) यसअघि नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ।यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए। याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।यसअघि आइतबा ...

नेपालगञ्जकी ७ वर्षीया बालिकामा कोरोना संक्रण

 काठमाडौं - आइतबार नेपालगञ्जमा कोरोना संक्रमण पोजेटिभ देखिएकी ७ वर्षीया बालिका नेपालकी सबैभन्दा कान्छी कोरोना संक्रमित हुन्।उनलाई शुक्रबार संक्रमण देखिएका ६० वर्षीय पुरुषबाट संक्रमण सरेको अनुमान गरिएको छ। बालिका नियमित मदरसामा अध्ययनका लागि जान् ...

ओखलढुङ्गामा भिरबाट लडेर महिलाको मृत्यु

ओखलढुङ्गा - भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु भएको हो ।आज बिहान भिरबाट लडेकी तामाङलाई उद्धार गरेर स्थानीय पेशला पोलिक्लिनिकमा ल्याइएको र त्यहाँ उपचा ...

वीरगन्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

काठमाडौं - नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।वीरगञ्ज महानगरपालिका-३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी उपक्षेत्रीय अस्पताल स्रोतले जनाएको छ । उनलाई अहिले अस्पतालको आइसोलेसनमा राखिएको छ ।योसँगै नेपालमा कोरोन ...