काठमाडौं -  नेपालमा थप ६ जनामा कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

Image may contain: text