सामाजिक

काठमाडौंको गोँगबुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईको मृत्यु

काठमाडौं - काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ बिजी मल अगाडि बिहीबार राति बा २ क ५४८४ नम्बरको मिनिट्रक र ना ६५ प २८०१ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुई व्यक्तिको मृत्यु भएको ह ...

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौं - कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ ।शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको प्रतिवेदनमा हाल सञ्चलनमा रहेको क्वारेन्टिनको सङ्ख्या धेरै ...

भारतबाहेक तेस्रो मुलुकका नेपालीको उद्धार गरिने निर्णय

काठमाडौं  - भारतबाहेक तेस्रो मुलुकमा अप्ठेरोमा परेका नेपालीको उद्धार गरिने भएको छ । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको जनाएको छ । शुक्रबार दिउँसाे २ बजे बसेकाे उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत ...

थप १७० जनामा कोरोना पुष्टि, कुल संक्रमित एक हजार २ सय १२ पुग्यो

काठमाडौं - पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा संक्रमित संख्या १२ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । मन्त्रालय ...

नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु, मृतक संख्या ६ पुग्यो

काठमाडौं - नेपालमा कोराना संक्रमणका कारण मृत हुनेको संख्या छ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएका हुन् ।मृतक अर्घाखाँची जिल्लाको भूमिका नपाका बासिन्दा भएको र ३५ वर ...

रौतहटको ईशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच झडप

रौतहट - रौतहटको ईशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच झडप भएको छ । बिहीबार  ईशनाथ नगरपालिकामा दुई जनालाई कोरोना पुष्टि भएको र उनीहरुलाई  अन्यत्र आइसोलेसनमा उपचारको लागि लैजान खोज्दा झडप भएको हो ।कोरोना सङ्क्रमित भएका दुवै जनालाई उपचारका ...