सामाजिक

प्रचण्ड–नेपाल समूहको प्रदर्शन : ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं - नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ । पुतली सडक, पद्मोदयमोड, डिल्लीबजार, कालिकास्थान, कालिमाटी, कृष्ण पाउर ...

सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात शुरु

काठमाडौं, सङ्खुवासभा - जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो ...

बैतडीकी भागरथीको शव ७ दिनदेखि अस्पतालमै

काठमाडौं - बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमा रहेको छ ।मृतक भट्टको परिवारले दोषी पत्ता नलागेसम्म नबुझ्ने अडान लिएपछि शव जिल्ला अस्पताल बैतडीको शवगृहमै राखिएको हो । हत्याको अनुसन्धानका लागि ...

मुस्ताङमा गोरु काटेको अभियोगमा चार पक्राउ

काठमाडौं,पोखरा - मुस्ताङमा गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय निश्चल विक ...

थप १६० जनामा संक्रमण

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ३०९ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा संक्रमण देखिएको हो । योसँगै नेपाल ...

उच्च पहाडी र हिमाली जिल्लामा हिमपातकाे सम्भावना

काठमाडाैं - आज पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण पश्चिमका क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन । उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण भोलि गण् ...