सामाजिक

गोदावरी पत्रकार मञ्चको पूर्ण कार्यसमिति चयन

काठमाडौं, कैलाली - कैलालीको अत्तरियामा रहेका बिभिन्न मिडियामा आबद्ध क्रियाशिल पत्रकारहरुको साझा मञ्च गोदावरी पत्रकार मञ्चको पूर्ण कार्य समिति चयन गरिएको छ ।आज सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एबम् पर्यटकीयस्थल गोदावरी बसेको अत्तरियाका कृयशिल पत्रक ...

थप ४७ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३५३५ मा पिसिआर गर्दा  ४७ जनामा कोरोना पुष्टि भएको हो।योसहित नेपालमा कोरोना संक्रमितको संख् ...

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

काठमाडौं, म्याग्दी - प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको घुइँचो लागेको छ । विसं २० ...

माैसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं - देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज प्रदेश एक, वाग्मती, गण्डकी र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली ...

दोभान बजारको आगलागीले ४० करोड क्षति

काठमाडौं - ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २ ...

टर्कीबाट ल्याइएका ओखरको बिरुवा कृषकलाई वितरण

काठमाडौं, रुकुम - रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् ।पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा ...