सामाजिक

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं - बितेको २४ घण्टामा ४१९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।मन्त्रालयको प्रवक्ता ड. जागेश्वर गौतमले आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यो अवधिमा ७५० जना संक्रमितहरु निको भएका छ ...

थप ४२१ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२१ जनामा संक्रमण देखिएको हो । योसँगै ने ...

लमजुङमा विद्युत् उत्पादन घट्यो

काठमाडौं, लमजुङ - जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यतिबेला विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण आवश्यक पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो ।जिल्लाको बेँसी ...

आज देशभर सामान्य बदली रही वर्षा र हिमपातको सम्भावना

काठमाडौं - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रद ...

थप ४१९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४१९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

गुडिरहेको मोटरसाइकलबाटै बाघले थुतेर लगेको महिलाको शव फेला

 काठमाडौं - कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापाको शव फेला परेको छ । थापालाई गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टनजिक गुडिरहेको मोटरसाइकलबाटै बाघले आक्रमण गर ...